बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचर)-Sutra News

बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचर)

शुक्रबार, ५ फाल्गुन २०७९

शुक्रबार, ५ फाल्गुन २०७९

काठमाडौं, ५ फागुन । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट