कविता : त्रासदी

म डराइरहेंसधैं सधैं डराइरहेंतिमी अब के भन्छौ भनीडराइरहें! मेरो हर भावनाको वेगकण्ठमा आइ अवरूद्ध बन्दाडराइरहेंतिमी अब के भन्छौ भनीडराइरहें म रूँदा पनि डराइरहेंमुस्कुराउँदा पनि डराइरहेंआँखामा भरिएको पानी देख्छौ कि भनी...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट