काठमाडौं उपत्यकामा कति पुगे संक्रमित ?-Sutra News

काठमाडौं उपत्यकामा कति पुगे संक्रमित ?

सोमबार, ३ जेष्ठ २०७८

सोमबार, ३ जेष्ठ २०७८

काठमाडाैं- पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ३ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा २ सय ९८ र ललितपुरमा ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ भने ललितपुरमा ७ हजार र भक्तपुरमा ५ हजारमाथि रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट