थप ९९ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, २४ चैत्र २०७९

शुक्रबार, २४ चैत्र २०७९

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ९९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।



आज एक हजार छ सय ३५ नमुनामध्ये एक सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ र एक हजार चार सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ गरी ९९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २६ जना सङ्क्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट