कठिन अवस्थामा कप्तान पौडेलले बनाए अर्धशतक-Sutra News

कठिन अवस्थामा कप्तान पौडेलले बनाए अर्धशतक

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । नेपाली टोलीका कप्तान रोहित पौडेलले वेष्ट इण्जि ‘ए’विरुद्ध अर्धशतक बनाएका छन् ।



उनले ३४ बलमा ५० रन पूरा गरेका हुन् । यस क्रममा उनले चार चौका र एक छक्का प्रहार गरे ।

शनिबार भएको पहिलो टी २० खेलमा नेपालले वेष्ट इण्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको थियो । यस क्रममा उनले उत्कृष्ट शतकीय पारी खेलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट