कोरोनाको खोप किन्नका लागि सहयोग गर्न सरकारको अपिल-Sutra News

कोरोनाको खोप किन्नका लागि सहयोग गर्न सरकारको अपिल

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं । देशभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सहयोग गर्न अपिल गरेको छ । सबै नागरिकलाई निशुल्क कोरोनाको खोप प्रदान गर्न आवश्यक रकम जुटाउन भन्दै सहयोग अपिल गरेको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दातृ निकाय, विदेशी नागरिक, व्यवसायी तथा संघसंस्थालाई कोरोना भाइरसको खोप खरिद गर्न सहयोग मागेको हो । सरकारले सबै नागरिकलाई निशुल्क १२ प्रकारको खोप दिने बताउँदै आएको छ ।

139245996_1078090506012801_8244219290486312413_o.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट