र्‍यापर चिलको ‘ह्याप्पी तिहार’ (भिडियो)-Sutra News

र्‍यापर चिलको ‘ह्याप्पी तिहार’ (भिडियो)

आइतबार, ३० कार्तिक २०७७

आइतबार, ३० कार्तिक २०७७

काठमाडौं- तिहारको अवसर पारेर र्‍यापर चिलले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।



उनले ‘ह्याप्पी तिहार’ बोलको म्युजिक भिडियो चिल अफिसियल युट्युब च्यानलमार्फत् बुधबार सार्वजनिक गरेको छ ।

गीतको शब्द, संगीत र र्‍याप, र्‍यापर चिल र गहन खतिवडाको छ भने विट र रेकर्डिङ सायम ढकालले गरेका छन् । भिडियोको डिरेक्सन र सम्पादन आदर्श पराजुली र शेखर दाहालले गरेका हुन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट