रचनाको ‘भोटे ताल्चा’-Sutra News

रचनाको ‘भोटे ताल्चा’

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

काठमाडौं- गायिका रचना रिमाल र शंकर दाहालको नयाँ गीत ‘भोटे ताल्चा’ बजारमा आएको छ। दिपकराज पाठकको शब्द रहेको गीतमा बिपिन आचार्यले संगीत दिएका छन्।



उक्त गीतमा संगीत क्षेत्रको विकृति/ विसङ्गतिलाई समेटिएको छ। गीतमा शिशिर भण्डारीसहित स्मृति श्रेष्ठ, एलिशा श्रेष्ठ, श्रद्धा गौतम, सञ्चिता पाँचकोटी, आकांक्षा तामाङ र सविता रानाले अभिनय गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट