कोरोनाकालको जनैपूर्णिमा [फोटो फिचर]-Sutra News

कोरोनाकालको जनैपूर्णिमा [फोटो फिचर]

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषि तर्पणी पर्व अर्थात् जनै पूर्णिमा आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर पुरोहितबाट रक्षासूत्र बाँध्छन्।



गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ‘रक्षासूत्र’ धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। यसै अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा रक्षाबन्धन तथा जनै धारणा गर्नेहरूको विहानैदेखि भीड लागेको छ। सूत्रन्युजकर्मीद्वय कृष्ण आचार्य र विकास अर्यालले पशुपति क्षेत्रमा खिचेका केही तस्बिर हेर्नस्।

Janai Purnima10.jpg

Janai Purnima9.jpg

Janai Purnima8.jpg

Janai Purnima7.jpg

Janai Purnima6.jpg

Janai Purnima5.jpg

Janai Purnima3.jpg

Janai Purnima4.jpg

Janai Purnima1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट