यस्तो देखियो नेम्वाङको उम्मेदवारी दर्ता (फोटो फिचर)-Sutra News

यस्तो देखियो नेम्वाङको उम्मेदवारी दर्ता (फोटो फिचर)

शनिबार, १३ फाल्गुन २०७९

शनिबार, १३ फाल्गुन २०७९

काठमाडौं, १३ फागुन । राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता गराउनका लागि एमालेका शिर्ष नेताहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेका छन ।अध्यक्ष केपी ओलीलगायतका समर्थनम नेम्वाङका उम्मेदवारी दर्ता गर्दा र प्रस्तावकमा पनि एमाले नेताहरु मात्रै देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट