बझाङ प्रदेशसभामा एमालेको अग्रता कायमै-Sutra News

बझाङ प्रदेशसभामा एमालेको अग्रता कायमै

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । बझाङ प्रदेशसभा उपनिर्वाचनको सुरुवाती मतगणनाको परिणाम सार्वजनिक भइरहेकाे छ। सुरुवाती मतगणनामा नेकपा (एमाले)ले अग्रता बनाइरहेकाे छ ।



छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मत गन्दा बझाङ एमालेका दमन भण्डारीले ६१५ मत पाएका छन् । जहाँ नेपाली कांग्रेसका अविशेक सिंहले ३४२ मत पाएका छन् ।

यस्तै, माओवादी केन्द्रका जनक बुढाले २१७ मत पाएका छन् ।

सुरुवाती मतपरिणाममा नेकपा (एकीकृत समाजवादी)का दिल बहादुर सिंहले ८१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट