बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी (फोटो फिचर)-Sutra News

बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी (फोटो फिचर)

सोमबार, १६ माघ २०७९

सोमबार, १६ माघ २०७९

काठमाडौं, १६ माघ । राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् ।



प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट