झापा १ मा विश्वप्रकाश शर्मालाई अग्रता-Sutra News

झापा १ मा विश्वप्रकाश शर्मालाई अग्रता

सोमबार, ५ मंसिर २०७९

सोमबार, ५ मंसिर २०७९

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।



कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ४ हजार ६८ मत गणना हुँदा १ हजार ७७० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १४७ मतका साथ शर्मालाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट