बिपीको समाजवादको बाटामा कांग्रेस सदैव क्रियाशील रहनेछ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने उल्लेख गरेका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट