प्रचण्ड–माधवमाथि ओलीको कटाक्ष : ज्ञानेन्द्रकहाँ गएर राति–राति लुकेर कतिपटक रक्सी खानुभयो ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट