क्रिकेटर सन्दीप र पीडितको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीमा पूर्वकप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध लामिछानले उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दायर गरेका थिए ।...

  • ४ दिन अगाडि

ताजा अपडेट