एक दिनमा कति पानी पिउनुपर्छ ? आवश्यकताभन्दा कम पानी पिउँदा के हुन्छ ?

तपाईँलाई थकाइ लागेका वा छाला सुक्खा भएका बेला पानी पिउन भनिएको होला। तर विज्ञहरू भने पानीको बोतल बोकेर हिँडिरहने बानीका कारण हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी पानी पिइरहने बनाएको...

  • १ महिना अगाडि

ताजा अपडेट