माधव नेपालको सुरक्षामा खटिएका पिएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीं (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका पिएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण भएको छ। बिहीबार पिसिआर परीक्षण गरिएकोमा शुक्रबार उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको नेता नेपालनिकट...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट