कोरोनाबाट वीरगञ्जमा थप एकको मृत्यु-Sutra News

कोरोनाबाट वीरगञ्जमा थप एकको मृत्यु

शनिबार, ३१ साउन २०७७

शनिबार, ३१ साउन २०७७

काठमाडौं- वीरगञ्जमा थप एक जनाकाे कोरोना स‌क्रमणबाट मृत्यु भएको छ ।



मृत्यु हुनेमा वीरगञ्ज वडा न १२ का ६० वर्षीय पुरुष रहेका छन् । उच्च रक्तचाप र मधुमेहका बिरामी उनी श्वास प्श्वासमा समस्या भएपछि साउन २४ गते अस्पताल भर्ना भएका थिए ।

उनको शुक्रबार राति मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपिरटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।

यससँगै काेराेनाबाट मृत्यु हुनेको स‌ख्या सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट