रणवीरले श्रीमती दीपिकासँगको विवाहका सबै फोटो हटाए

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो इन्स्टाग्रामबाट श्रीमती दीपिका पादुकोणसँगको विवाहका तस्बीर हटाएका छन् । प्रशंसकहरूले रणवीरको सामाजिक सञ्जालमा विवाहको तस्बीर नदेखेको भन्दै प्रतिक्रिया दिएका थिए । भारतीय सञ्चार माध्यममा...

  • २ हप्ता अगाडि

ताजा अपडेट