निर्देशक अनुराग कश्यपमाथि बलात्कारको आरोपमा सोधपुछ

एजेन्सी- भारतीय निर्देशक अनुराग कश्यपलाई बुधबार सोधपुछको लागि मुम्बईस्थित भेर्सोभा प्रहरी चौकी पुगेका छन्। अनुरागकी श्रीमती पायल घोसले अनुरागको विरुद्धमा दिएको बलात्कारको उजुरीका बारेमा सोधपुछका लागि प्रहरीले बोलाएको जानकारी गराएकी...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट