अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव, निगमको जहाज पाँच गन्तव्यमा उड्ने

काठमाडौं- बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन्। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट