कोरोना कहर: पशुपति आर्यघाटमा देखिएका यी दृश्य [ फोटोहरू ]-Sutra News

कोरोना कहर: पशुपति आर्यघाटमा देखिएका यी दृश्य [ फोटोहरू ]

बिहिबार, ३० बैशाख २०७८

बिहिबार, ३० बैशाख २०७८

काठमाडौं- कोरोना भाइरसको दोस्रो लहरले देशमा भयावह अवस्था छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक सयभन्दा बढी छ ।



मृत्युको संख्या बढेसँगै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गर्नेको भीड लाग्ने गरेको छ ।

शव व्यवस्थापनका लागि पालो कुरेर बस्नुपर्ने बाध्यता एकातिर छ भने अर्काेतिर दाउराको पनि अभाव छ । 

आर्यघाटमा पालो नपाउँदा केहीले बाग्मती किनारमै अन्त्येष्टि गरिरहेको देखिन्छ ।

184721936_182925910358973_1939176585330634960_n.jpg

184808313_853286495544694_3258916294037039408_n.jpg

186508455_1592397244303531_3913525308511680392_n.jpg

185523805_134705485314789_7329023314190770632_n.jpg

186508445_474069140317572_658361312298791925_n.jpg

186477992_298892675271484_6378291894187610980_n.jpg

186363047_479238439960135_2001112829329865948_n.jpg

185224815_472589130661416_7853363705618631144_n (1).jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट