प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको माइतीघरमा धर्ना, दुवै अध्यक्ष सहभागी [फोटोफिचर]-Sutra News

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको माइतीघरमा धर्ना, दुवै अध्यक्ष सहभागी [फोटोफिचर]

आइतबार, १८ माघ २०७७

आइतबार, १८ माघ २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले माइतीघर मण्डलामा ४ दिनदेखिको धर्ना आइतबार पनि जारी राखेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरू धर्नामा सहभागी भएका छन् ।



धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरूसहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरू सहभागी छन् । २८ गतेको काठमाडौंका बृहत् शक्ति प्रदर्शनअघि प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी धर्नाको तय गरेको थियो ।

144330453_2888094191406312_6027979339308661066_n.jpg

144335703_235724078170597_951654664510751236_n.jpg

144395348_259218552228914_7378052512667511537_n.jpg

 

144390738_324585822262918_6077920196134993017_n.jpg

144395353_1391203477886375_4201982664199059596_n.jpg

145170386_1111209286007425_1047238176008276796_n.jpg

144817308_1289899234741562_3646938257772937026_n.jpg

144531055_1079027852523345_462430155126642186_n.jpg

तस्बिर, विकाश अर्याल/सूत्रन्युज

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट