राहुलसँग स्वस्तिमाको ‘झम्के माया’ [भिडियो]-Sutra News

राहुलसँग स्वस्तिमाको ‘झम्के माया’ [भिडियो]

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं- गायक समीर आचार्य र गायिका अन्जु पन्तको स्वरमा ‘झम्के माया’ गीत रिलिज गरिएको छ । डान्सिङ नम्बरको यो गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ ।



भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल राहुल शाहको अभिनय छ । गीतले दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ । भिडियोलाई राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

गीतमा मनोज बस्नेतको लगानी छ । पवन सुस्लिङको छायांकन र सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट