ओलीकाे अलोकतान्त्रिक कदमविरुद्ध जसपाको शक्ति प्रदर्शन [फोटोफिचर]-Sutra News

ओलीकाे अलोकतान्त्रिक कदमविरुद्ध जसपाको शक्ति प्रदर्शन [फोटोफिचर]

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्‍दै जसपाले आइतबार काठमाडौंमा आफ्ना कार्यकर्तासहित विरोध प्रदर्शन गरेको हो ।



प्रदर्शन काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भई रत्‍नपार्क, बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामै पुगेको थियो । जसपाको जुलुसमा डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदीलगायत नेताहरु सहभागी थिए । 

EqOoBcCUUAMK_2m.jpg

EqOoBcCUUAIsJF9.jpg

EqOl_xuUwAEzsXt.jpg

EqOl_u5U0AARojl.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट