धरहराको २० औं तलाको निर्माण सम्पन्न [फोटोफिचर]-Sutra News

धरहराको २० औं तलाको निर्माण सम्पन्न [फोटोफिचर]

बिहिबार, ९ पौस २०७७

बिहिबार, ९ पौस २०७७

काठमाडौं- धरहराको २०औं तलाको पुनःनिर्माणको काम सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुनःनिर्माण गर्ने काम सम्पन्न भएको जनाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अहिले २०औं तलामा बार्दली बनाउने काम भइरहेको बताए । 



PRO_KTM_New_Dharahara20201224_1912.jpg

PRO_KTM_New_Dharahara20201224_1910.jpg

PRO_KTM_New_Dharahara20201224_1916.jpg

PRO_KTM_New_Dharahara.jpg

PRO_KTM_New_Dharahara20201224_1909.jpg

तस्बिर:रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट