आशीरमान र शिल्पा अभिनित ‘भुल’ (भिडियो)-Sutra News

आशीरमान र शिल्पा अभिनित ‘भुल’ (भिडियो)

आइतबार, ७ मंसिर २०७७

आइतबार, ७ मंसिर २०७७

काठमाडौं- आशिरमान देशराज जोशी, शिल्पा मास्के र अजय गुरुङ अभिनित ‘भुल’ म्युजिक भिडियो एटके एभरेस्ट मोसन पिक्चर मार्फत् सार्वजनिक गरिएको छ ।



गीतमा प्रेम, बिछोड, रोदन, हाँसोका भाव समेटिएको गीतमा प्रविन दियालको स्वर रहेको छ ।

शब्द र संगीत पनि दियालकै हो । छायांकन, सम्पादन र कलरको जिम्मेवारी उज्जवल जोशीको रहेको छ । भिडियोलाई अब्ब्ल बनाउन काम निर्देशनक विवेक रसाइलीले गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट