भारतीय हाँस्य कलाकार भारती सिंह पक्राउ-Sutra News

भारतीय हाँस्य कलाकार भारती सिंह पक्राउ

शनिबार, ६ मंसिर २०७७

शनिबार, ६ मंसिर २०७७

एजेन्सी- भारतीय हाँस्य कलाकार भारती सिंह र उनका पति हर्ष लिवचियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।



उनीहरुको घरमा छापा मार्दा लागूऔषध बरामद गरेपछि प्रहरीले पक्राउ गरेको हो । लागूऔषध कारोबारीले बयानमा भारतीको नाम उल्लेख गरेपछि त्यही आधारमा उनको घरमा छामा माएिको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट