तिहारलाई स्वागत गर्दै मखमली, सयपत्री, गोदावरी फूल-माला (फोटोफिचर)-Sutra News

तिहारलाई स्वागत गर्दै मखमली, सयपत्री, गोदावरी फूल-माला (फोटोफिचर)

शुक्रबार, २१ कार्तिक २०७७

शुक्रबार, २१ कार्तिक २०७७

काठमाडौं- तिहार नजिकिदै छ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।



गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ ।

तिहारलाई स्वागत गरेका केही फूलका तस्बिरहरू हेरौं

123384602_3860828577339885_6263334551032351820_o.jpg

LaxmiGaru-Bhadgau(1).jpg

BSB-Baitadi-TiharSammaFulJogaunb.jpg

LaxmiGaru-Bhadgau(2).jpg

laxmiGaru-Bhadgau(3).jpg

MakhamaliLaxmiGaru.jpg

RoS_Ktm20201015IMG_59994096.jpg

RoS_Ktm20201015IMG_60694098.jpg

RoS_Ktm20201015IMG_61994099.jpg

RoS_Ktm20201015IMG_62614101.jpg

SR_Rampur-ful2.jpg

तस्बिर:रासस/सूत्रन्युज

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट