नेपालकै पहिलो ‘पम्प ट्रयाक’ सञ्चालनमा (फोटो फिचर)-Sutra News

नेपालकै पहिलो ‘पम्प ट्रयाक’ सञ्चालनमा (फोटो फिचर)

बिहिबार, २४ कार्तिक २०७९

बिहिबार, २४ कार्तिक २०७९

नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ । ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ ।



भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक  सञ्चालनमा ल्याएको हो । पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट