२०८१ जेष्ठ ७ सोमबार
Monday 20th May 2024
काठमाडौं–जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ। कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मंगलबारदेखि स्थगित गरिएको हो। कराँते मुख्य प्रशिक्षक दीपक...
Copyright © 2024 All right reserved to Sutra Media. Site By: SobizTrend