बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी–बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न फाइनलमा पुगेको हो। बायर्नलाई...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट