ट्रिन्बागो नाइट राइडर्सलाई सीपीएलको उपाधि

एजेन्सी– आठौं संस्करणको क्यारेवियन प्रिमियर लिग (सीपीएल) उपाधि ट्रिन्बागो नाइट राइडर्सले हात पारेको छ। प्रतियोगिताका सबै खेलमा जित हात पार्दै ट्रिन्बागोले उपाधि जितेको हो। गएराति भएको फाइलनमा नाइट राइडर्सले...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट