पोखरामा पहिलोपटक अन्तरराष्ट्रिय जहाज अवतरण, चिनियाँ जहाज आए सभामुख र खेलाडी

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक आज बिहान अन्तरराष्ट्रिय जहाज अवतरण भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गरेको हो । सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज...

  • ११ महिना अगाडि

ताजा अपडेट