लिदीको बस्ती स्थानान्तरण गरिेने गृहमन्त्री थापाको आश्वासन

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन् । पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन्...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट