‘लकडाउन’ कडा बनाउँदै सरकार, शुक्रबार मध्यरातदेखि काठमाडौंमा यी १० गतिविधि गर्न निषेध-Sutra News

‘लकडाउन’ कडा बनाउँदै सरकार, शुक्रबार मध्यरातदेखि काठमाडौंमा यी १० गतिविधि गर्न निषेध

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं– कोभिड–१९ संक्रमितहरुको संख्या काठमाडौं उपत्यकामा दैनिक बढ्दै गएपछि यसअघि केही खुकुलो पारिएको ‘लकडाउन’ फेरी कस्ने संकेत सरकारले देखाएको छ।
शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै विभिन्न १० गतिविधिमा निषेधको घोषणा गरेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा फुटपाथमा ठेलागाढा व्यापार संचालन गर्न नपाइने लगायत छन्।



यी हुन् काठमाडौं जिल्ला भित्र गर्न निषेध गरिएका १० गतिविधि :

ktm cdo order.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट