कालीमाटी : कोरोनाको डर, व्यापारको भर [फोटोफिचर]-Sutra News

कालीमाटी : कोरोनाको डर, व्यापारको भर [फोटोफिचर]

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं–राजधानीलाई तरकारी तथा फलफुल खुवाउने बजार हो कालामाटी तरकारी बजार। अरु बेला ठेलमठेल भीड हुने कालीमाटी तरकारी तथा फलफुल बजार कोरोना महामारीका कारण निकै पातलिएको छ तर रित्तै भने भएको छैन् ।



तरकारी र फलफुलका थोक ब्रिकेता कोरोनासँग फौठेजोरी खेल्दै आफ्नो व्यापार गरिरहेका छन् । एकातिर कोरोना संक्रमित भइएला कि भन्ने डर व्यापारीहरुलाई छ भने अर्कोतिर जीवन चलाउने भर यही व्यापारमा छ ।

शुक्रबार साँझतिर सूत्र न्यूज कालीमाटी   पुुुग्दा  तरकारी तथा फलफुल बजारमा ब्रिकेताहरु कोरोनाप्रति सचेता अपनाउँदै आफ्नो व्यापार गरिरहेको पाइयो । मास्क लगाउने र सम्भव भएजतिको भौतिक दुरी कामय गर्ने प्रयत्न उनीहरुले गरेको देखिन्थ्यो ।

सूत्र न्यूजको क्यामेरामा कैद भएका केही तस्वीर :

Kalimati1.jpg

Kalimati3.jpgKalimati4.jpgKalimati5.jpgKalimati7.jpgKalimati8.jpgKalimati9.jpg 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट