महाधिवेशनको तयारीले गति लिएको छ, सभापतिमा उम्मेदवारी दिन्छु : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४आँै महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।”...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट