प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, भयो यस्तो सहमति

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उनीहरुबीच छलफल भएको हो ।  सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट