देउवाको भजनमा टिकटक बनाउन माधवलाई गोकुल बाँस्कोटाको सुझाव !-Sutra News

देउवाको भजनमा टिकटक बनाउन माधवलाई गोकुल बाँस्कोटाको सुझाव !

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधवकुमार नेपालको उपस्थिति नभए पनि पार्टीको कुनै पनि कार्यक्रम नरोकिने बताएका छन् ।



शुक्रबार सामाजीक संजालमा लेख्दै उनले एमालेमा माधव नेपाल उपस्थित नभए पनि पार्टीको  नविकरण प्रकृया विधान महाधिवेशन नरोकिने बताएका हुन् ।

उनले माधव नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र भएको संकेत गर्दै लेखेका छन्, ‘देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने देउवा मन पर्छ भन्ने टिकटक बनाउने।’

पछिल्ल्लो समय माधव नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको  कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट