रसुवाका एमाले अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

काठमाडौं । नेकपा एमाले रसुवाको नौ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्बा तामाङ, सहसचिवमा चमेली गुरूङ...

  • १ हप्ता अगाडि

ताजा अपडेट