मन्त्रिपरिषद्को निर्णय- राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद थप

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते म्याद सकिन लागेकाले समितिको म्याद...

  • १ हप्ता अगाडि

ताजा अपडेट