सत्ताको अहंकारजन्य अन्धताबाट बचौं : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘सत्ताको अहंकारजन्य अन्धता’बाट बच्नुपर्ने बचाएका छन्। नेकपा नेतासमेत रहेका प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले गत शुक्रबार श्रेष्ठप्रति लक्षित गर्दै सामाजिक सञ्जाल...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट