तीन दिनकाे बीचमा चट्याङ र वर्षाका कारण ४१ जनाले ज्यान गुमाए

काठमाडाैं । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो । पाकिस्तानको राष्ट्रिय...

  • २ हप्ता अगाडि

ताजा अपडेट