भारतीय गायक एसपी बालसुब्रमन्यमको निधन

मुम्बई- चर्चित भारतीय गायक एसपी बालसुब्रमन्यमको निधन भएको छ। चेन्नाईस्थित एक अस्पतालमा उपचाररत रहेका सुब्रमन्यमको ७४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो। उनलाई करिब दुई महिनाअघि गत अगस्टमा कोरोना भाइरसको...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट