लगानी बोर्डको सीइओमा सुशील भट्ट नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुशील भट्टलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गरेको हो। यसअघि गत १२ साउनमा बसेको बैठकमा सीइओ नियुक्त गर्ने...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट