पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत- लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ पाङको सहस्रधारामा पहिरो र लेदोले गए रातिदेखि नै सडक अवरुद्ध भएको हो । वर्षा...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट