नयाँ आर्थिक वर्षको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?-Sutra News

नयाँ आर्थिक वर्षको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।



आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट