आज कति छ सुनचाँदीको मूल्य ?-Sutra News

आज कति छ सुनचाँदीको मूल्य ?

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि भएको छ ।   



बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तेजाबी सुनको मूल्य समेत बिहीबार ५०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी भने प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट